१० माघ २०८२, शुक्रबार । January 23, 2026

सञ्चार क्षेत्रको विकासका लागि ७ अर्ब ७२ करोडको बजेट



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण लगानी गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन्। सञ्चार प्रविधिको पहुँच बिस्तार र डिजिटल पूर्वाधारको मजबूतीका लागि सरकारले यो बजेटले महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रविधिमा आधारित सुशासन, ग्रामीण भेगमा इन्टरनेट पहुँच, सरकारी सेवा डिजिटल प्रणालीमार्फत जनतामा पु¥याउने योजनालाई कार्यान्वयनमा ल्याउन बजेट प्रयोग गरिनेछ। सरकारको यो कदमले सञ्चार माध्यमहरूलाई सशक्त बनाउनका साथै सूचना प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते