४ असार २०८३, बिहिबार । June 19, 2026

यामाहाको ‘मेगा एक्सचेन्ज अफर’ भैरहवा र बुटवलमा सुरु


२४ चैत्र २०८१, सोमबार  

33
Shares

बुटवल । यामाहाले बिहीबारदेखि आफ्नो ‘मेगा एक्सचेन्ज अफर’ सुरू गरेको छ। अफर चैत २१ देखि २७ गतेसम्म भैरहवाको नारायणपथस्थित एम ए डब्लु प्रा.लि. र बुटवलको मिलनचोकस्थित बाइकर्स प्रा.लि. (यामाहा सोरुम) मा उपलब्ध हुनेछ।

यस अफरअन्तर्गत, ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर ल्याएर, बजार मूल्यमा थप १० हजार रुपैयाँ मूल्यांकनका साथ नयाँ यामाहा मोटरसाइकल वा स्कुटर प्राप्त गर्न सक्नेछन्। एम ए डब्लु प्रा.लि. शोरुमका म्यानेजर मनोज गुप्ताका अनुसार ग्राहकले ‘न्यू ईअर स्कीम’ अन्तर्गत नकिन्दा ५० हजार र किन्दा १ लाख रुपैयाँ जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन्।

अफरमा सरल र स्पट फाइनान्स सेवा उपलब्ध छ, जसमा ७ दशमलव ९९ प्रतिशत ब्याज दर र केही सीमित मोडलमा बिना ब्याजको फाइनान्स सेवा पनि उपलब्ध गराइन्छ। साथै, हेल्मेट, लेग गार्ड, बाइक कभर, फुट म्याट र ब्याग जस्ता आकर्षक उपहार पनि प्रदान गरिनेछ। थप जानकारीको लागि भैरहवामा ९७०४५९११२१ र बुटवलमा ९७०९०१९२०३ मा सम्पर्क गर्न सकिन्छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा