१३ जेष्ठ २०८३, बुधबार । May 27, 2026

सर्वोच्चले दिएन कुलमानको पक्षमा अन्तरिम आदेश, मुद्दा अग्राधिकारमा


२० चैत्र २०८१, बिहिबार  

135
Shares

काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश नदिई मुद्दालाई अग्राधिकारका साथ अघि बढाउने निर्णय गरेको हो। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि घिसिङ सर्वोच्च अदालत पुगेका थिए।

आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको दाबी गर्दै उनले अन्तरिम आदेशको माग गरेका थिए। यसअघि, चैत १५ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सरकारलाई कारण देखाउ आदेश जारी गरेको थियो।

अदालतले लिखित जवाफ माग गर्दै दुवै पक्षलाई चैत १७ गते छलफलका लागि बोलाएको थियो।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ६ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली