२ माघ २०८२, बिहिबार । January 15, 2026

डढेलो निभाउने क्रममा पाल्पामा एक जनाको मृत्यु



पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-७ पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको ज्यान गएको छ।

प्रहरीका अनुसार, स्थानीय पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउँदै गर्दा टेकबहादुर सर्तुङ्गे भिरबाट लडेर १५ देखि २० मिटर तल खसेका थिए, जसका कारण उनको शुक्रबार मृत्यु भएको हो। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल पाल्पा पठाएको छ।

देशका विभिन्न स्थानमा आगलागीका घटनाहरू बढेका छन्, जसले स्थानीय समुदायमा सुरक्षा र जागरूकता सम्बन्धी चासो र चिन्ता उत्पन्न गरेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १२ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले