२ माघ २०८२, बिहिबार । January 15, 2026

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखियो



काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगी र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्ति सम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेले दुवै रिटमाथि सुनुवाइ गरेपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अदालतले दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो। कुलमान घिसिङले आफ्नो साढे चार महिना बाँकी कार्यकालमै आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै रिट दायर गरेका थिए।

जबकि शाक्यले अघिल्लो कार्यकालमा राजीनामा नदिएको र गैरकानुनी रूपमा हटाइएको निर्णयको विरोधमा रिट दायर गरेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ५ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले