१ माघ २०८२, बुधबार । January 15, 2026

यी प्रदेशमा आज चट्याङसहित हल्का वर्षा, मौसममा आंशिक बदली



काठमाडौं। हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसको कारण पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिनुका साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी स्थानहरूमा चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सफा रहनेछ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले