४ असार २०८३, बिहिबार । June 18, 2026

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !


७ चैत्र २०८१, शुक्रबार  

42
Shares

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह नाका क्षेत्रमा तस्करीको समस्या बढ्दो छ।

भारतबाट विभिन्न सामानहरू, जस्तै चीनी, मैदा, प्याज, दाल, खाने तेल, बिस्कुट, कुखुरा, चल्ला, मेसनरी सामग्री, लत्ताकपडा, र हार्डवेयर सामानहरू कालिदह बजारको गोदामहरूमा स्टोर गरी, मोटरसाइकल र साइकलमा लोड गरी भित्री गाउँहरुमा पुर्याइन्छ। यी सामानहरू खुनगाई, मनौरा, मोहसड, मोगलहाँ, लोन्डीहवा, सुर्यपुरा हुँदै बुटवलसम्म पुर्याइन्छ। यद्यपि, कालिदह छोटी भन्सार कार्यालय, कालिदह चौकी र शस्त्र प्रहरीको उपस्थिति रहेपनि , तस्करी नियन्त्रणमा पर्याप्त कदम चालिएको देखिदैन छैन ।

तस्करहरू खुलेआम मोटरसाइकल र साइकलमा समानहरू लैजान थालेका छन्, जसले स्थानीयवासीहरूलाई चिन्तित बनाएको छ। सुरक्षा बलहरूको सक्रियता भएता पनि तस्करी नियन्त्रणमा प्रभावकारी उपायहरू अपनाइएको छैन, जसका कारण स्थानीय बासिन्दाहरूले तस्करीको बढ्दो समस्या देखाउँदै सुरक्षा व्यवस्थामा सुधारको माग गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ३ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा