३ आश्विन २०८३, शनिबार । September 19, 2026

सडक भासिएर अवरुद्ध दाउन्ने सडकखण्ड एकतर्फी खुल्यो


१५ आश्विन २०८१, मंगलबार  

21
Shares

दाउन्ने । गए राति सडक भासिएर अवरुद्ध रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा अहिले बिहान साढे ८ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय बर्दघाटका सञ्चार शाखाका कमल थापाका अनुसार साना गाडी र मोटरसाइकलको आउजाउ सुरु भएको छ । धेरै लामो जाम भएका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ ।

दाउन्नेको खुर्सानीखोलामा सडक भासिँदा र पहिरो खसेर यातायात अवरुद्ध भएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ