४ आश्विन २०८३, आइतबार । September 20, 2026

बबई नदीले खतराको विन्दु पार गर्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


२२ असार २०८१, शनिबार  

42
Shares

बार्दीया । बबई नदी खतराको बिन्दुमा बग्न थालेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दुई दिन देखि लगातारको वर्षाले बबई नदीको जलस्तर शनिबार दिउँसो ५ दशमलव ३ मिटर माथि बगिरहेको छ । गुलरियाबाट करिब ६५ किमि दुरीमा रहेको चेपाङ जलस्तर मापन केन्द्रमा ५ दशमलव ३ मिटर पानी बगिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सदरमुकाम गुलरिया र आसपासका क्षेत्रमा ६ मिटर पुग्न साथ बाढीको उच्च जोखिम हुन्छ ।

बबई लगायत खोलामा माछा मार्ने र काठ, दाउरा संकलन नगर्न सबैमा स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली