१४ फाल्गुन २०८२, बिहिबार । February 27, 2026

प्रहरी सहायक हवल्दारले गरे गोली हानी आत्महत्या



दाङ । दाङको तुलसीपुर कारागारमा एकजना सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंले आफुलाई नै गोली हानि आत्महत्या गरेका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ८ टिकरीका ३५ वर्षीय बसन्त केसी रहेका छन् । उनले डयुटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे आफैलाई गोली हानेको प्रहरीले जनाएको छ । गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष