१४ फाल्गुन २०८२, बिहिबार । February 27, 2026

खजुरा खोला पुलको शिलान्यास



नवपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोलामा पुलको शिलान्यास भएको छ ।

आइतबार नेपाली कांग्रेसका सांसद तथा अर्वपति विनोद चौधरिले उक्त पुलको शिलान्यास गरेका हुन् । ९ करोड १६ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त पुल ३० महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । ७० मिटर लम्बाइ रहेको उक्त पुल निर्माणको ठेक्का मृत संजिवनी निर्माण सेवाले लिएको छ ।

उक्त पुल निर्माण भएपछि सो क्षेत्रका स्थानियलाई धेरै सहज हुने विश्वास गरिएको छ । सांसद तथा अर्वपति चौधरिले ऐतिहासिक धार्मिक क्षेत्र त्रिवेणीधाम जोड्ने यो पुलको निर्माणका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग हुने आश्वासन दिएका छन् ।

साथै उनले उक्त पुलको समयमै निर्माण सम्पन्न गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष