११ फाल्गुन २०८१, आइतबार । February 23, 2025

बुटवलमा एक पुरुषको शव फेला



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ श्रवणपथ स्थित चाँदवारी खोलामा एक पुरुषको शव फेला परेको छ ।

बुटवल उपमहानगरपालिका ६ का ४५ वर्षीय राम रानाको बुटवलको ६ र ७ का सिमामा पर्ने चाँदवारी खोलामा डुबेको अवस्थामा शव फेला परेको हो । पानीमा डुबेको देखेपछि बिहीबार बिहान रानाका छोराले पानीबाट बाहिर निकालेको र प्रारम्भिक रिपोर्ट अनुसार आफै खसेको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले बताए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको र शवलाई पोष्टर्माटनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः नेपाल र म्यानमार बीचको खेल बराबरीमा रोकियो

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः किर्गिस्तानलाई हराउँदै तेस्रो बन्यो लेबनान

काठमाडौं । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानले सान्त्वना जित निकालेको

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५४ करोड बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

चलचित्र ‘लाज शरणम्’ ले पायो प्रदर्शन अनुमति

काठमाडौं । जेपीटी क्रियसनले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘लाज

त्रिशूलीमा वेपत्ता भारतीय सैनिकको शव १० दिनपछि भेटियो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल