३ आश्विन २०८३, शनिबार । September 19, 2026

सिद्धार्थ उद्योग बाणिज्य संघको खुल्ला सदस्य पदमा मिना पन्थी बिजयी


२१ फाल्गुन २०७९, आइतबार  

6
Shares

रुपन्देही । सिद्धार्थ उद्योग बाणिज्य संघको शनिबार सम्पन्न निर्बाचनबाट खुल्ला सदस्य पदमा मिना पन्थी बिजयी भएकी छिन् ।

संघको वाणिज्य तर्फ खुल्ला सदस्य पदमा उम्मेदवारी दिएकी मिना पन्थीले १४२८ मत अर्थात सर्बाधिक मत प्राप्त गरी बिजयी भएको समाजसेवी तथा प्राध्यापक नारायणी नेपालले जानकारी दिइन ।

सिनपा १२ रुद्र पथ निवासी पन्थी लुम्बिनी फेशन वेयर र सन्जिबनि ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर सन्चालक गर्दै आएकी छिन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली