२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

धनगढी उपमहानगरले चलायो लक्ष्मी नारायण मन्दिरको संरचनामा डोजर


१९ कार्तिक २०७९, शनिबार  

6
Shares

धनगढी । धनगढी उपमहानगरपालिकाले लक्ष्मी नारायण मन्दिरका संरचनामाथि डोजर चलाएको छ ।

कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक विस्तार गर्ने योजनाअनुसार सडकको क्षेत्राधिकार भित्र पर्ने लक्ष्मी नारायण मन्दिरका संरचनामा उपमहानगरपालिकाले डोजर चलाएको हो । शनिबार बिहानैदेखि उपमहानगरपालिकाले दुई वटा डोजर प्रयोग गरेर ती संरचना भत्काएको हो ।

उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकलाई दायाँबायाँ १५–१५ मिटर फराकिलो बनाउन सडक क्षेत्रमा बनेका संरचना भत्काएको हो । सेती प्रादेशिक अस्पतालका संरचनामा डोजर चलाएर हाटाउने अभियान थालेको उपमहानगरले क्रमशः निजी संरचना पनि भत्काइने जनाएको छ ।

गत १३ भदौमा उपमहानगरपालिकाले असोज मसान्तसम्म सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по