१ आश्विन २०८३, बिहिबार । September 17, 2026

रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु


९ कार्तिक २०७९, बुधबार  

6
Shares

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ सुलिचौर, सेवा केन्द्र नजिकै लु १ ज ३२४३ नम्वरको जिप दुर्घटना भएको छ ।

सुनिलस्मृति गाउँपालिका सुलिचौरबाट गजुलका लागि छुटेको जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ ।

रोकेर सामान राख्ने क्रममा गाडी ब्याक हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा कति जान सवार थिए भन्ने कुराको भने एकिन जानकारी आएको छैन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ५ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ