१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

अरिङ्गालको टोकाईबाट एकको मृत्यु


६ कार्तिक २०७९, आइतबार  

9
Shares

पाल्पा । पाल्पाको निस्दीमा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निस्दी गाउँपालिका वडा नं. ३ झिरुबासका ३७ वर्षीय दानबहादुर राई रहेका छन् । साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा अरिङ्गालको टोेकेर राईको मृत्यु भएको हो । बिहीबार राति अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले चिलेपछि राईलाई उपचारको लागि स्थानीयले झिरुबास स्वाथ्य चौकी पुर्याईएको थियो ।

उनको उपचारका क्रममा शनिबार मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र