वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारलाई नेपालको संविधान, २०७२ को धारा ४४ मा सुनिश्चित गरिएको छ । संविधानमा सुनिश्चित गरिएको मौलिक हकको कार्यान्वयनका लागि मौलिक कानुन उपभोक्ता संरक्षण ऐन, २०७५ लागु भैसकेको छ । मौलिक कानुन उपभोक्ता संरक्षण ऐन, २०७५ ले वस्तु र सेवाका प्रदायकहरुको दायित्व र जिम्मेवारी किटान…