काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चितवन शक्तिले दोस्रो जीत हासिल गरेको छ । बुधबारको तेस्रो तथा अन्तिम खेलमा खेलमा चितवनले मधेश युनाइटेडलाई ३–१ को सेटमा हराएको हो । ३ खेलमा चितवनले दोस्रो खेल जित्दा मधेशले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भइरहेको…