९ चैत्र २०८२, सोमबार । March 24, 2026

महिला टी–२० विश्वकपः पाकिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा

एजेन्सी । यूएईमा जारी आईसिसी महिला टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानलाई हराउँदै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। गयराति भएको खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजिल्यान्ड आईसीसी महिला टी–२० विश्व कपको सेमिफाइनलमा पुगेको हो। टस जितेर पहिला ब्याटिङ्ग गर्दै न्युजिल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनायो। १ सय ११ रनको लक्ष्यसहित मैदान…