२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एनपीएलः पुर्व भारतीय क्रिकेटर उन्मुक्त चन्द लुम्बिनी लाइन्समा अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले पुर्व भारतीय खेलाडी उन्मुक्त चन्दलाई भित्र्याएको छ । ३१ बर्षिय चन्दलाई एनपीएलका लागि भित्र्याएको लुम्बिनीले जानकारी दिएको छ । लुम्बिनीले भित्र्याएका मुस्तफा तेस्रो विदेशी खेलाडी हुन् । यसअघि लुम्बिनीले इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज र अस्ट्रेलियाका अलराउण्डर बेन कटिंगलाई भित्र्याएको थियो । लुम्बिनीको मार्की खेलाडीमा…