२२ मंसिर २०८२, आइतबार । December 7, 2025

चौथो अभ्यास खेलमा कर्नाटकसँग पराजित भयो नेपाल, सिरज २-२ को बराबरीमा

काठमाडौं । चौथो अभ्यास खेलमा नेपाली यू १९ टोलीविरुद्ध भारतको कर्नाटक यू १९ टोलीले जित निकालेको छ । पाँचको खेलको सिरिजको चौथो खेलमा कर्नाटक ५ विकेटले विजयी भएसँगै सिरिज २-२ को बराबरीको अवस्थामा पुगेको छ। अब बिहीबार हुने पाँचौं तथा अन्तिम खेल निर्णायक हुने भएको छ। मंगलबार मुलपानीमा नेपालले दिएको १०६ रनको सामान्य लक्ष्य कर्नाटकले…