काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टसलाई १ सय ३९ रनको लक्ष्य दिएको छ । बिहीबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३८ रन बनाएको हो । पोखराका लागि मार्कस क्रिचलेले ३५ र एन्ड्रिज गौसले २० रन बनाए । माइकल लिस्क…