४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल विशेषः कर्णाली याक्सको लगातार दोस्रो हार, काठमाडौंको पहिलो जित


१९ मंसिर २०८१, बुधबार  

39
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चोथौ दिनको पहिलो खेलमा काठमाडौं गुर्खाजले कार्णाली याक्सलाई पराजित गरेको छ ।

बुधबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गुर्खाजले आफ्नो पहिलो जित निकालेको हो । काठमान्डुका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । कर्णालीले काठमाडौंलाई जितका लागि १ सय ५० रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य काठमाडौंले ७ विकेटको क्षतिमा पुरा गरेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा