७ असार २०८३, आइतबार । June 21, 2026

एलिट कपः बागमतीविरुद्ध मधेश १ सय २ रनमा अलआउट, सन्दीपको नाममा ५ विकेट

काठमाडौं । आजबाट सुरु भएको जय ट्रफी बहुदिवसिय एलिट कप अन्तर्गतको अर्को खेलमा बागमती प्रदेशविरुद्ध मधेश प्रदेश १ सय २ रनमै अलआउट भएको छ । आइतबारको खेलमा बागमतीका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएका छन् । टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेश लामिछानेको स्पीनअगाडि टिक्न सकेन । सन्दीपको घातक बलिङपछि मधेश ३५ दशमलव…