काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक प्रदर्शन गर्दै आईसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्न सफल भएको छ। सोमबार सम्पन्न खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै सुपर थ्री चरणको पहिलो खेलमै क्वालिफायरमा प्रवेश सुनिश्चित गरेको हो। लगातार दुई खेलमा हार बेहोरेको यूएई भने यस चरणबाट नै बाहिरिएको छ। थाइल्यान्डको…