७ चैत्र २०८२, शनिबार । March 22, 2026

विश्वकप लिग-२ः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्स

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दैछ। स्कटल्यान्डको डन्डीमा हुने यो खेल नेपाली समय अनुसार आज बुधबार दिउँसो ३:४५ बजे सुरु हुनेछ। नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले आजको खेलका लागि प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ। पहिलो खेलमा स्कटल्यान्डविरुद्ध खेलाएका तीव्र गतिका…