एजेन्सी । ब्राजिलका महान फुटबल खेलाडी एडसरन एरेन्टस डो नासिमेन्टो (पेलेको) निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनले आफ्नो करियरमा ब्राजिलमा ३ पटक…