काठमाडौं । स्पेनको क्लव कासेरेन्यो सिपीसँगको मैत्रिपूर्ण खेलमा काठमाडौं ११ पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार साँझ भएको खेलमा काठमाडौं ११ स्पेनको चौथो श्रेणीको लिग क्लव कासेरेन्यो सिपीलसँग २–१ ले पराजित भएको हो । यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुईवटा मैत्रिपूर्ण खेल मध्ये दुबैमा सुखद नतिजा निकालेको छ । कासेरेन्योको जितमा अल्भारो…