काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेर कुवेतविरुद्ध ब्याटिङ सुरु गरेको छ । त्रिवी क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो । हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । दोस्रो सेमिफाइनल खेल पनि यूएई र ओमानबीच मुलपानी…