एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बिहिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले पराजित गरेकोे छ । जितका लागि १७२ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षति १६६ रनमात्र बनाएपछि कोलकाता ५ रनले विजयी भएको हो । हैदरावादका कप्तान एडन मारक्रमले ४१ रन बनाए । त्यस्तै हेनरिक क्लासन र माक्रमले…