काठमाडौं । फेमेलीपीस एसोसियसनको आयोजना र त्रिमुर्ति एकेडेमीको संयोजकत्वमा कोरियन ड्रिमइन्टर स्कुल फुटसल टुनामेन्ट–२०८० हुने भएको छ । भाद्र १४ र १५ गते हुने टुनामेन्टमा २५ ओटाटीमको सहभागिता रहने छ । फेमेलीपीस एसोसियसनको मुख्य प्रायोजनमा हुनलागेको प्रतियोगिताको प्रथम हुने विद्यालयले पुरस्कार सोरुप ३० हजार नगद,ट्रफी र मेडल पाउने छन् । प्रतियोगितामा द्वितिय र त्रितिय हुनेले…