८ चैत्र २०८२, आइतबार । March 22, 2026

कप्तान रोहित पौडेलले बनाए शतक

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले शतक बनाएका छन् । उनले ४७ बलमा शतक बनाएका हुन् । नेपालले १७.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ ।