एजेन्सी । आइतबारबाट सुरु भएको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको दास्रो खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) भिड्दैछन् । उक्त खेल नेपाली समय अनुसार आइतबार राति ८ः१५ बजे सुरु हुनेछ । खेल क्यारेबियन राष्ट्र गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा हुनेछ आईसीसीको पछिल्लो टी–२० वरियतामा वेस्ट इन्डिज चौथो स्थानमा रहेको छ भने…