काठमाडौं । वेष्टइन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज राति पाकिस्तान र क्यानडाबिच भिडन्त हुँदैछ । खेल नेपाल समय अनुसार राति ८ बजेर १५ मिनेटमा अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ । पाकिस्तान र क्यानडा समूह ए मा रहेका छन् । उक्त समूहमा भारत, आयोजक अमेरिका र आयरल्यान्ड पनि रहेका…