काठमाडौं । अमेरिका र वेष्टइन्डिजमा जारी आईसीसी टी–२० विश्वकपमा सोमबार राति दुई टेष्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशबीच भिडन्त हुँदैछ् । खेल नेपाली समय अनुसार राति ८ बजेर १५ मिनेटमा अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको हो । यो त्यही रंगशाला हो जहाँ गएराति भारत र पाकिस्तानको खेल भएको थियो । दक्षिण अफ्रिका…