काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकासँग नेपाल एक रहनले पराजित भएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४…