एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत सोमबार बिहान भएको खेलमा पानामालाई हराउँदै उरुग्वेले आफ्नो विजयी सुरुवात गरेको छ । समुह सी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डर्विन नुनेज र माटियास भिनाले एक एक गोल गरेका थिए । त्यस्तै पानामाका लागि एक…