२४ माघ २०८२, शुक्रबार । February 6, 2026

बोलिभियालाई ३–१ गोल अन्तरले हराउँदै पानामा क्वाटरफाइनलमा

एजेन्सी । जारी कोपा अमेरिका अन्र्गत मंगलबार बिहान भएको खेलमा पानामाले बोलिभियालाई ३–१ गोलले हराएको छ । आज बिहान इन्टर एण्ड को स्टेडिएममा भएको खेलमा बोलिभियालाई हराएपछि समूहको दोश्रो हुँदै पानामा क्वाटरफाइनलमा प्रवेश गरेको छ । पानामाका जोस फजार्डो, इडुआडो गुरेरो र सिजर यानिसले समान एक गोल गरे । बोलिभियाका मिरान्डाले एक गोल फार्काए ।…