एजेन्सी । युरोकप २०२४ को उपाधि स्पेनले जितेको छ । आइतबार राति सम्पन्न फइनल खेलमा इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि हात पारेको हो । स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै इङल्याण्डका लागि…