२४ माघ २०८२, शुक्रबार । February 6, 2026

महिला एसिया कप क्रिकेटः टस जितेर फिल्डिङ गर्दै नेपाल

एजेन्सी । नेपाली महिला राष्ट्रिय टोलीले एसीसी महिला एसिया कपको पहिलो खेलमा टस जितेको छ । यूएईविरुद्ध पहिलो खेलमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय गरेकी हुन् । नेपालको प्लेइङ ११ मा इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा…