एजेन्सी । जारी पेरिस ओलम्पिक–२०२४ मा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् । जसमा जापान ६ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ कास्य पदकसहित…