९ चैत्र २०८२, सोमबार । March 23, 2026

पेरिस ओलम्पिक–२०२४ः२७ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ कास्य पदक…