९ चैत्र २०८२, सोमबार । March 23, 2026

साफ यू–२० च्याम्पियनसिपः नेपाल र भुटानबीचको खेल टाइब्रेकरमा

काठमाडौं। साफ यू–२० च्याम्पियनसिपको अहिले भइरहेको सेमिफाइनलअन्तर्गत भुटान र नेपालबीचको खेल टाइब्रेकरमा पुगेको छ। निर्धारित समयको खेल १–१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो।