कास्की । घासीकुवामा सडक माथिबाट पहिरो खस्दा काठमाडौंलाई पोखरासँग जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बिहान खसेको पहिराले सडक अवरुद्ध भएको हो। गएरातिदेखि परेको अविरल वर्षाका कारण बिहान ४ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। पहिरो पन्छ्याउने काम भैरहेको छ। घाँसिकुवामा पृथ्वी…