काठमाडौं । पछिल्लो केहिदिन यता काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । बुधबार बिहान सम्म त काठमाडौं विश्वकै बढी प्रदूषित सहरहरुको १० औँ स्थानमा सूचिकृत भएको छ । हावाको प्रदूषण मापण गर्ने स्विजरल्याण्ड स्थित संस्था आइ क्यू एयरले काठमाडौंले संसारकै प्रदूषित सहरहरुको सुचिमा १० औँ स्थानमा सुचिकृत गरेको हो । हाल काठमाडौंको हावाको प्रदूषण…