दार्चुला । गोकुलेश्वरबाट सदरमुकाम खलंगा गइरहेको यात्रुवाहक जिप धामीगाडामा दुर्घटना हुँदा दश जना यात्रु घाइते भएका छन् । मालिकार्जुन गाउँपालिका–८ धामीगाडामा से १ ज १०२२ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार धामीगाडामा जिप अनियन्त्रित भई सडक छेउ नालीमा उल्टिँदा जिपमा सवार १० जना घाइते भएका छन् । घाइते…