२७ मंसिर २०८२, शुक्रबार । December 13, 2025

बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार दिउँसो २ बजेर ९ मिनेटको समयमा बैतडीको शिवलिंग क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पबाट कुनै मानविय क्षति भने भएको छैन् ।