२१ माघ २०८१, सोमबार । February 3, 2025

उपत्यकाका नदी तथा खोलामा जलसतह बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातिदेखि निरन्तर वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न वर्षा मापन केन्द्रमा रातिदेखि नै मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तरको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न खोलामा पानीको सहत बढेको छ । ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार…