४ आश्विन २०८३, आइतबार । September 20, 2026

चामल बोकेको ट्रक त्रिशुलीमा खस्यो, ३ जनाको उद्धार

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । मंगलबार बिहान करिब ६ बजे नवलपरासीबाट काठमाडौँ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो। प्रहरीका अनुसार दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको छ। ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६…