२४ माघ २०८२, शुक्रबार । February 6, 2026

आजको मौसम: तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी…